पोखरा–जनकपुर सिधा उडान

पोखरा–जनकपुर सिधा उडान सुरु

पोखरा। पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान आजदेखि सुरु भएको छ। बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो। पोखरा–जनकपुर प्रत्येक हप्ता शनिबार, सोमबार र बुधबार उडान गरिने बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved