पूर्णबहादुरको सारङ्गी

‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध लामिछानेको निवेदन दर्ता

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा निवेदन दर्ता भएको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा निवेदन दर्ता गराएका हुन् । उक्त मुद्दालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved