पिसाब

पुरूषलाई बारम्बार पिसाब लाग्नुको कारण के ?

काठमाडौं । पुरुषहरूमा बारम्बार पिसाब लाग्ने समस्या धेरै कारणहरूले हुन सक्छ । जसमा प्रोस्टेटको समस्या, स्नायुसम्बन्धी विकार, मधुमेह र युरिनरी ट्र्याक्ट इन्फेक्सन (यूटीआई) प्रमुख छन् । यसका कारण र उपायहरू जानौँ: प्रोस्टेटको समस्या प्रोस्टेट ग्रन्थी बढ्दा मूत्र नलीमा दबाब...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved