पाेखरा

गण्डकी प्रदेशमा फागुनदेखि सार्वजनिक यातायातको नयाँ भाडादर लागू हुने

पोखरा। गण्डकी प्रदेशमा १ फागुनदेखि सार्वजनिक यातायातको नयाँ भाडादर लागू हुने भएको छ। प्रदेश सरकारले यसअघि नै २३ प्रतिशतसम्म भाडा वृद्धिको निर्णय गरेकोमा नयाँ भाडादर भने तोकिएको थिएन। सरकारले २७ माघमा राजपत्रमा सूचना प्रकाशन गरेर फागुनदेखि लागू हुनेगरी नयाँ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved