काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा वैशाख ९ गते आतङ्ककारी समूहले नेपाली युवा विद्यार्थी सुदीप न्यौपानेसहित २६ जना पर्यटकको ज्यान लिएको घटनाको विरोधमा नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले आतङ्ककारी आक्रमणको घोर निन्दा गर्दै कडा...