परीक्षा स्थगित

बोर्डले भन्यो – कक्षा १२ को परीक्षा स्थगित भन्ने सूचना भ्रामक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा आएको कक्षा १२ को परीक्षा स्थगित भन्ने सूचना भ्रामक रहेको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै बोर्डले कक्षा १२ को परीक्षा तोकिएको समयमै हुने जनाएको हो । विज्ञप्तिमा लेखिएको छ, ‘कक्षा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved