परराष्ट्र मन्त्रालय

सरकारको आग्रह–थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउनू

काठमाडौं । सरकारले थाइल्याण्ड, कम्बोडिया, म्यान्मार, लाओसलगायत मुलुकमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved