पक्राउ

दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित छ जना पक्राउ

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका–८ घर भएका ४२ वर्षीय नारायण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved