नेपाल बार एशोसिएशन

प्रधानन्यायाधीशको महाभियोग माग्दै बालकोट पुगेको बारको टोलीलाई ओलीले भने ‘दर्तै हुँदैन’

काठमाडौं। प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशन र वकीलहरू नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग माग्दै बालकोट पुगेका छन्। बालकोट जानेहरूमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, रमण श्रेष्ठलगायत छन्। उनीहरू केपी ओलीका आलोचक भनेर चिनिन्छन्। बालकोटमा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved