नेपाली कांग्रेस

बाबुरामलाई देउवाको पत्र : ‘गठबन्धनलाई राष्ट्रियस्तरमा अझै कसिलो बनाउन अघि बढौं’

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई राष्ट्रिय स्तरमा अझै कसिलो बनाउन अघि बढौं भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई अनुरोध गरेका छन्। सभापति देउवाले भट्टराईलाई पत्र लेखेरै उक्त अनुरोध गरेका हुन्।...

1 2 5 6 7 20 21

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved