नेपाली कांग्रेस

कांग्रेस पदाधिकारी बैठकमा भूकम्प पीडितलाई थप सहयोग गर्नेबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरुलाई थप सहयोग गर्ने बताएको छ । सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा राहत, उद्धार, पुनःनिर्माणको लेखाजोखा र त्यहाँका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved