काठमाडौं । नेकपा एकीकृत समाजवादीले कांग्रेस र एमालेबीचको सत्ता समीकरणलाई चरम अवसरवादको संज्ञा दिएको छ । सोमबार मध्यराति संसदको प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको सरकार प्रमुख घटक, संसदको दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ सत्ता समीकरणबारे सम्झौता...