निरो

काठमाडौंमा कसले बजाउँदैछ बाँसुरी ?

उताको निरो प्रेममा पागल थियो । यताका निरोहरू प्रेम गर्न जान्दैनन् । यिनीहरू फगत षड्यन्त्र, बेथिति र भ्रष्टाचारका नायक हुन् । यताका निरोहरू कहिले गठबन्धन गर्दछन्, कहिले लडाइँ । कहिले एकता गर्दछन्, कहिले विभाजन । यिनीहरू पटक्कै विश्वासयोग्य छैनन्...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved