निमोनिया

ललितपुर महानगरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियविरुद्धको खोप दिइँदै

काठमाडौं। ललितपुर महानगरपालिकाले ७४ वर्ष माथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप (पीसीभी १३) दिने भएको छ। महानगरले कात्तिक १४ गतेदेखि ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई पीसीभी १३ खोप दिने भएको हो। महानगरपालिकाले कात्तिक १४ गतेदेखि १७ गतेसम्म ७४ वर्षभन्दा माथिका...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved