'नागरिक पहिलो' अभियान

नागरिक पहिलो अभियानले ललितपुरमा ‘नागरिक डबली’ सुरु गर्दै

काठमाडौं । नागरिक पहिलो अभियानले स्थानीय तहमा गैरदलीय चुनावबारे नागरिकलाई सचेत बनाउन भोलि बुधबारदेखि ललितपुरका विभिन्न स्थानमा कोणसभा र नागरिक डबली सुरु गर्ने भएको छ ।  अभियानले जनाएअनुसार समाज र अर्थ व्यवस्थाको ‘भ्रष्ट दलीयकरण’बाट देशलाई जोगाउने एक मात्रै समाधान ‘स्थानीय तहमा गैरदलीय निर्वाचन...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved