नाइजेरिया

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोट घटना : मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

अबुजा । नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा–आराले शनिबार उत्तर–मध्य नाइजर राज्यको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved