नक्सलवादी

भारतीय कमाण्डोको कारबाहीमा आठ नक्सलवादी विद्रोहीको मृत्यु

रायपुर । मध्य भारतको घना जङ्गलमा भारतीय कमाण्डोले शनिबार चलाएको कारबाहीमा कम्तीमा आठ नक्सलवादी विद्रोहीको गोली लागि मृत्यु भएको छ । सीमान्तकृत आदिवासीको अधिकारका लागि दशकौँ लामो युद्ध लडिरहेका नक्सलवादी आन्दोलनका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved