धनराज आचार्य

बेलुन पड्किँदा घाइते भएका पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं । बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालमा उपचाररत उनी बिहीबार डिस्चार्ज भएका हुन् । पोखरा भ्रमण वर्ष, २०२५ को समारोह उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा आचार्य घाइते भएका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved