धनमाल चोरी

भक्तपुर। चाँगुनारायण नगरपालिका–५ छालिङ वनगाउँका ३५ वर्षीय उमेश वनको घरबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब ७ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। बिहीबार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved