दोलखा

दोलखामा भूकम्प

काठमाडौं । दोलखा जिल्लाको ओराङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का दोलखासँगै आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved