देउवा

एमालेले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई बोलायो

काठमाडौं । नेकपा (एमाले) आफ्नो आगामी महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई अतिथिका रूपमा निमन्त्रणा गरेको छ। एमालले उद्घाटन सत्रमा देउवालाई आमन्त्रण गरेको जनाएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved