दूध

‘रसिलो भैंसी खोज्न चित्रे धुल्लु जानू!’

 बागलुङ। दुई वर्षअघिसम्म घरमा भएको दूध मोही बनाएपछि मलखादमा फाल्ने भीमनाथ शर्मा अहिले दूधको बिक्रीबाट घर खर्च चलाउँछन्। बागलुङको बरेङ गाउँपालिका-! धुल्लुबास्कोटमा रहेको उनको गोठमा बाँधिएका दुई दुहुना भैँसी आम्दानीका स्रोत हुन्। दूधको बिक्रीबाट भएको आम्दानीले भीमनाथ र उनको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved