दुर्गाप्रतीमा

शहर परिक्रमा गराइयाे दुर्गा प्रतीमा, आजै विसर्जन गरिने

भैरहवा। भैरहवाका स्थानीयले दुर्गाको मूर्ति लिएर शहर परिक्रमा गराएका छन्। घटस्थापनादेखि चोकचोकमा स्थापना गरिएको दुर्गा प्रतिमा दशमीको दिन नाचगानका साथ परिक्रमा गराइन्छ। शारदीय नवरात्रिको समापनपछि विजयमादशमीका दिन दुर्गा प्रतीमा विसर्जन गरिन्छ। सहर परिक्रमापछि आज(शुक्रबार) नजीकैकाे नदीमा उक्त प्रतीमा विसर्जन...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved