दार्चुला

दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार ९ः२५ बजे  ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि शनिबार पनि बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved