तालिबान

सरकारलाई मान्यता दिन मुस्लिम देशहरुसँग तालिबानको आग्रह

एजेन्सी।  अफगानिस्तानको तालिबान सरकारले आफूहरुलाई मान्यता दिन मुस्लिम मुलुकहरुलाई आग्रह गरेको छ। अफगानिस्तानका तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले बुधबार गत अगस्टमा बनेको आफ्नो सरकारलाई अहिलेसम्म पनि अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। “म मुस्लिम देशहरूलाई नेतृत्व लिन...

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved