काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेको छ । यसैबीच ट्रफीको माथिल्लो भागमा रहेको ढुङ्गा चर्चामा रहेको छ । उक्त ढुङ्गा सगरमाथाको कालापत्थरबाट ल्याइएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आरोहीद्वय निमा शेर्पा...