काठमाडौं । केही वर्ष अघिसम्म विवाहलाई जीवनको महत्त्वपूर्ण पाटोको रूपमा हेरिन्थ्यो । विशेषगरी महिलाहरूलाई सही उमेरमा विवाह गर्नको लागि आमाबुवाले दबाब दिन्थे । तर, पछिल्लो समय धेरै महिला विवाह गर्न चाहँदैनन् । एकल जीवनलाई आफ्नो प्राथमिकता बनाउँदैछन् । समग्रमा...