डोम परिवार

महायज्ञको नाममा दलित परिवारको घर भत्काउने पालिका अध्यक्ष र वडाध्यक्षलाई ५ दिन म्याद थप

काठमाडौं । महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । सिरहा जिल्ला अदालतले उनीहरुलाई थुनामा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved