डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको से१ज ७८५ नम्बरको जीप दुर्घटना भएको हो। दिपायल सिलगढी नगरपालिका-१ तिखाको माथिल्लो मोड खार खोलामा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा...