डा.बाबुराम भट्टराई

प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

काठमाडौं । बाल सेना दुरुपयोगलगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सशस्त्र युद्धमा बालसैन्य प्रयोग गरेको भन्दै उनिहरुविरुद्ध अयोग्य पूर्वलडाकु लेनिन विष्टसहितले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved