डा.चन्द्रकान्त ज्ञवाली

सेवाग्राहीसमक्ष बारको माग – चोलेन्द्रविरुद्ध आन्दोलनमा साथ दिनुस्’

काठमाडौं। नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई समेत आग्रह गरेको छ। नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंगलबार सर्वोच्च अदालतको प्रांगणमा एक घण्टे धर्ना कार्यक्रमपछि कोणसभामा प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनलाई सशक्त बनाउन २५ गतेदेखि काठमाडौं उपत्यकाभित्रका...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved