सप्तरी। छिन्नमस्ता गाउँपालिका–१ स्थित राजविराज–तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ। तिलाठीबाट राजविराजतर्फ आउँदै गरेको को १७ प ८५६३ नम्बरको पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका–१ का ४३...