टेनिस

आर्याश र अनुश्रीलाई राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि

काठमाडौं। आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि जितेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको प्रतियोगिताको ब्वाइज तर्फको यु-८ को फाइनलमा शुक्रबार आर्याशले सुजन कुइँकेललाई १०-५ तथा १०-६ को सेटमा पराजित गरे। यस्तै...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved