टेजर

चलचित्र ‘लेबर’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र ‘लेबर’को टिजर सार्वजनिक भएको छ । बुधवार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो । जीविकोपार्जनका निम्ति देश छोडेर श्रम गर्न विदेशिन बाध्य नेपालीहरुको कथामा चलचित्र तयार हुने बताइएको छ । बुधवार चलचित्रको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved