टी–२० विश्वकप

आँधीका कारण बार्बाडोसमा फस्यो भारतीय टोली

काठमाडौं । बेरील आँधीका कारण आईसीसी टी-२० विश्वकप विजेता टोली भारतीय टोली बार्बाडोसमा फसेको छ । टोली फाइनलको भोलिपल्टै स्वदेश फर्किने तयारी थियो । तर, आँधीका कारण टोली स्वेदश प्रस्थान गर्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रिपोर्टका अनुसार...

1 2 3

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved