पोखरा । पोखराका लागि जगदम्बा मोटर्स टीभीएसकोआधिकारिक विक्रेता बतास व्रदर्स अन्तर्गतको गण्डकी मोटर्स प्रालीले पर्स्यंगमा अत्याधुनिक सुविधा सम्पन्न टीभीएस सर्भिस सेन्टर संचालनमा ल्याएको छ। करिब १४,००० स्क्वायर फिटमा फैलिएको यो सर्भिस सेन्टर गण्डकीकै सबैभन्दा ठुलो र सुविधा सम्पन्न सर्भिस सेन्टर...