काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा भव्यताका साथ लन्च भएको छ । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी चितवन, पोखरा, बुटवल र भैरहवामा एकैदिन लन्च गरिएको हो । पोखरामा आयोजित कार्यक्रममा...