झापा

झापामा डुबान, ३६१ परिवार विस्थापित

झापा। लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन्। उनीहरूलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागत सुरक्षित स्थानमा सारिएको छ। कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाका केही बस्ती...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved