जी-२० सम्मेलन

‘जी-२० सम्मेलनले जलवायु परिवर्तनका विषयमा ठोस निर्णय गर्न सकेन’

एजेन्सी। इटालीमा सम्पन्न जी-२० देशहरूको सम्मेलनपछि आइतबार जारी संयुक्त विज्ञप्तिमा  जलवायु परिवर्तनलाई सम्बोधन गर्न ‘अर्थपूर्ण र प्रभावकारी कदम’ चाल्नुपर्ने निष्कर्ष निकालिएको छ। जलवायु परिवर्तनका सन्दर्भमा प्रभावकारी कदम चाल्ने बताउँदै गर्दा सम्मेलनमा सहभागी देशले कुनै पनि ठोस प्रतिबद्धता जायर नगरेको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved