जिन्स

शरीरको आकार अनुसार यसरी लगाउनुहोस् जिन्स

एजेन्सी । अहिलेको समयमा जिन्स आम पहिरन बनिसकेको छ । हरेक उमेरका मानिसले जिन्स लगाउन मन पराउँछन् । यसलाई पनि आफ्नो शरीरको आकारअनुसार छानेर लगाइयो भने शरीरमा अझै सुन्दर देखिन सक्छ । कस्तो शरीरमा कस्तो जिन्स सुहाउँछ भन्नेबारे जानौं...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved