जसपा

बारा-२ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई टक्कर दिन लोसपाले उम्मेदवारी दिने

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको पार्टीका कार्यकारिणी समिति...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved