जय ट्रफी

जय ट्रफीको उपाधि पुलिसलाई

काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न भएको फाइनल खेलको दोस्रो इनिङ्समा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै उपाधि जितेको हो । पुलिसको बलिङसामु...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved