जबर्जस्ती करणी

नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा १५ वर्षीय बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved