छात्रावास भवन

भारतको सहयोगमा निर्माण गरिने छात्रावास भवनको शिलान्यास

काठमाडौं ।   प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको  शिलान्यास गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको  ३३ करोड  ९२ लाख आर्थिक सहयोगमा सो परियोजनाको निर्माण गरिने भारतीय राजदूतावासले जनाएको छ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved