पर्यटकीयरुपमा सम्भावना बोकेको भए पनि समयमा नै प्राकृतिक सम्पदाको संरक्षण र स्तरोन्नति तथा प्रचारप्रसार नहुँदा पनि यो झरना ओझेलमा रह्यो। सामाजिक सञ्जाल फेसबुकमा धेरैले झरनासँगै रमाउँदै गरेको तस्वीर राख्न थालेपछि अहिले आन्तरिक पर्यटकको खचाखच छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved