छठ

अस्ताउँदो सुर्यलाई अर्घ्य दिई दिइयो मनाइयो छठ (फोटोफिचर)

काठमाडौं। छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सुर्यलाई अर्घ्य दिई समापन गरिएको छ। काठमाडौंका कमलपोखरी, बागमती किनार लगायतका क्षेत्रमा रहेका घाटमा भक्तजनहरूले सुर्यलाई अर्घ्य दिएका छन्। आदि देव सूर्यको उपासना गरि हर्सोल्लास पूर्वक छठ मनाइएको हो।  चार दिनसम्म निष्ठा एवं...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved