चुनाव

मुहम्मद युनुसद्वारा बङ्गलादेशमा सुधारअघि चुनाव गर्न अस्वीकार

ढाका । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गर्दै चुनावअघि सुधार आवश्यक रहेको बताएका छन् । गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको परिणामस्वरूप पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved