चितुवाको छाला

चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ

बाँके। कोहलपुरमा नेपाल प्रहरीले चितुवाको छाला र हड्डीसहित ३ जनालाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका-११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट १ थान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी शुक्रबार साँझ प्रहरीले ३ जनालाई पक्राउ गरेको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved