काठमाडौं। शुक्रबार स्थानीय निर्वाचन हुँदैछ। निर्वाचनका लागि अधिकांश स्थानमा तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। काठमाडौंमा पनि स्थानीय निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन्। सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदानस्थलमा खटिसककेको आयोगले जनाएको छ। काठमाडौंको चाबहिल पानीट्याङ्की...