चन्द्र ढकाल

तरलता अभाव समस्या तत्काल समाधान गर्न एफएनसीसीई वरिष्ठ उपाध्यक्ष ढकालको अनुरोध

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड-१९...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved